site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
असंवैधानिक सरकारले गिट्टी, बालुवा निकासी गरेर कुर्सी बचाउन खोज्यो : प्रचण्ड
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सरकारले कुर्सी बचाउन खोजेको आरोप लगाएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत प्रचण्डले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर सरकारले तराईलाई मरुभूमि बनाउन खोजेको बताएका छन् । उनले सरकारको सो निर्णयलाई ‘जनविरोधी’ भन्दै तत्काल खारेजीको मागसमेत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,” प्रचण्डले भनेका छन् । 

सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेटमा वक्तव्यमा “वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने’ र ‘खानीजन्य निर्माण सामग्री परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख छ । साेही निर्णयकाे अहिले चाैतर्फी विराेध भइरहेकाे छ ।

Global Ime bank

याे पनि पढ्नुहाेस् 

चुरेभावर सिध्याउने आत्मघाती तयारी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC