site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सीपीभीसी पाइप्स र फिटिङस उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रा.लि ले प्लम्बरहरूको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत “मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ” को सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएका प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने जनाएको छ ।

“मंगलम पाइप्सको लागि प्लम्बरहरू टेक्निसियन मात्र नभएर परिवार पनि हुन । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो । हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न  र औषधि उपचार गर्न केहि हद सम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ,” मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro