site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा जेठ २४ सम्म निषेधाज्ञा लम्ब्याइयो
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषामा यही जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

Agni Group
NIC Asia

बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हरेक नागरिकको पीसीआर परीक्षण गराउन पत्राचार गरेको छ । अस्पतालमा तोडफोड एवं चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने र शववाहन खर्च पनि गृह मन्त्रालयले तिर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय