बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रयोगमा नरहेका अक्सिजन सिलिन्डर बुझाउन आग्रह
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिका घर वा संस्थामा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिन्डर नजिकैका अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन आग्रह गरेको छ ।

कोभिड–१९ महामारीका बेला अक्सिजनको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो । चिकित्सकको सिफारिसमा भने घरमा अक्सिजन सिलिन्डर राख्न सकिने मन्त्रालयले जनाएको छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्