देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिका घर वा संस्थामा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिन्डर नजिकैका अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन आग्रह गरेको छ ।
कोभिड–१९ महामारीका बेला अक्सिजनको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो । चिकित्सकको सिफारिसमा भने घरमा अक्सिजन सिलिन्डर राख्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १८:२९
प्रतिक्रिया दिनुहोस्