site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’ गरिने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ७ बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार औषधि पसल र अस्पतालबाहेक अन्य सेवा सबै बन्द हुनेछन् । ‘‘एक सातासम्म तरकारी पसल पनि खोल्न दिइने छैन,” प्रवक्ता महर्जनले भने ।

नगरपालिकाको सूचनामा भनिएको छ, ‘‘सबै खाद्यान्न पसल, फलफूल तथा तरकारी पसल, मासु पसल, नगरपालिकाका सबै वडा कार्यालयहरु, नगरमा सञ्चालित योजनाहरु, सबैखाले बंैक, वित्तीय संस्थाहरु, निजी कार्यालयका सबै सेवा पूर्ण रुपमा बन्द गरिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC