राजनीति
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
साँझ साढे ६ बजेबाट सुरु भएको मन्त्रिपरिषद् बैठकले प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशन अन्त्यको सिफारिस गर्ने कार्यसूची रहेको बताइएको छ ।
अरू नियमित कार्यसूची पनि रहेको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १८:५३
प्रतिक्रिया दिनुहोस्