site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कमिसनखोर बाहिर ल्याउनू, कारबाही म गर्छु : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोपमा भ्रष्ट्राचार नभएको दाबी गरेका छन् । भारतबाट खरिद गरिएको २० लाख डोजमध्ये १० लाख डोज आउन ढिलाई हुनुमा ‘कमिसनखोर तथा दलाल’को चलखेल भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले खोप ल्याउने प्रक्रियामा अवरोध गर्ने ‘कमिसनखोरहरु’लाई बाहिर ल्याए आफूले कारबाही गर्ने चुनौति पनि दिए । भारतबाट खरिद गरिएको २० लाख डोज खोप सरकारले सहुलियत दरमा खरिद गरेकाले त्यसमा भ्रष्टाचार भएको आशंका नगर्न ओलीले आग्रहसमेत गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC