site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनवल नगरपालिकाका अस्पताललाई सर्वोत्तम सिमेन्टको मेडिकल उपकरण सहयोग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकामा रहेका अस्पतालको लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । कम्पनी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्फको प्रतिबद्धता पूरा गदै उक्त मेडिकल सामग्री प्रदान गरेको जनाएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्री तथा उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

कम्पनीले १० सेट बेड, ईसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटरलगायत आईसीयूकक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC