site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई नियम कानुन लाग्दैन, हामीले राजीनामा गर्दा उनले नै गर्ने देखियो : मेटमणि चौधरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आफूहरुले राजीनामा दिँदा केपी शर्मा ओलीले नै राजीनामा दिने तयारी गरेको थाहा पाएपछि आजको राजीनामा रोकिएको माधवकुमार नेपाल समूहका सांसदहरुले बताएका छन् ।

सांसद मेटमणि चौधरीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीलाई नियम कानुन केही नलाग्ने भएकाले आजै ठूलो दलको हैसियतमा शपथ ग्रहण गर्ने तयारी गरेकाले पनि आफूहरुले राजीनामा नदिएको बताए ।

उनले आफूहरुको उद्देश्य ओलीको बहिर्गमन भएकाले कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याएको भए सहज हुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC