अर्थ व्यवसाय
काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्बन्धी एमओयू अर्को साता हुने भएको छ ।
हिमालयन बैंकको आज बसेको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गर्दै संयुक्त मर्जर कमिटीको एमओयू डाफ्ट स्वीकृत गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि बुधबार नै बोर्ड बैठक बसेर एमओयू गर्न स्वीकृति प्रदान गरिसकेको छ । आगामी साता एमओयू हुने संयुक्त मर्जर कमिटीका एक सदस्यले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ २०:२१
प्रतिक्रिया दिनुहोस्