site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३०० टन स्वास्थ्य सामग्री लिएर कतार एयरवेजका कार्गो विमान भारततर्फ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकेर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीका लागि प्रस्थान गरेको एयरवेजले जनाएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भने, “कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको छ । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीहरूलाई सहयोग पुर्‍याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले हामी पनि अघि बढेका छौँ । ”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro