site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३०० टन स्वास्थ्य सामग्री लिएर कतार एयरवेजका कार्गो विमान भारततर्फ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकेर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीका लागि प्रस्थान गरेको एयरवेजले जनाएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भने, “कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको छ । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीहरूलाई सहयोग पुर्‍याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले हामी पनि अघि बढेका छौँ । ”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC