site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कंगनाको आक्रोश– तेस्रो सन्तान जन्माउने अभिभावकलाई कैद हुनुपर्छ 
Sarbottam CementSarbottam Cement

मुम्बई । बढ्दो जनसंख्याप्रति बलिउड अभिनेत्री कंगना रनौतले आक्रोश पोखेकी छिन् । भारतमा बढ्दो स्वतन्त्रताका कारण जनसंख्यामा भार परेको भन्दै यसको नियन्त्रणमा कडा कानुन ल्याउनु पर्छ भन्दै उनले ट्विट गरेकी हुन् । 

बढ्दो जनसंख्या नियन्त्रणका लागि तेस्रो सन्तान जन्माउने अभिभावकलाई कैद वा जरिवानाको कानुन हुनुपर्छ भन्दै गरेको कंगनाको ट्विटका कारण उनी पुनः विवादमा तानिएकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीलाई उल्लेख गर्दै, भारतमा बढ्दो जनसंख्या एउटा संकट भएको भन्दै यसका लागि कडा कानुन निर्माण गर्नुपर्ने उनको जोड रहेको छ । यसका साथै उनले अर्को ट्विट गर्दै भारतमा रहेका आप्रवासी नागरिकलाई निसाना बनाउँदै  लेखेकी छिन्, “कागजमा उल्लेख गरेको १३० करोड भारतीयका अलावा २५ करोड भन्दा धेरै जनसंख्या अन्य देशका नागरिकहरु हुन् ।”

ट्विटरमा अहिले कंगनालाई यस्ता बकवास ट्विट गर्नु आफैँमा लजास्पद भएको भन्दै आलोचना गरिएको छ । नवभारत टाइम्सबाट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC