site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मुख्यमन्त्रीमा शंकर पोखरेललाई प्रस्ताव गर्ने एमाले संसदीय दलको निर्णय, आजै शपथ  
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी पेस गर्ने र मुख्यमन्त्रीमा पोखरेललाई नै प्रस्ताव गर्ने निर्णय गरेको मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । संविधानको उक्त धारामा भनिएको छ, “प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ ।”

पोखरेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । आज नै मुख्यमन्त्रीको शपथ हुन सक्ने उनले बताए । जनता समाजवादी पार्टी (जसपा)का चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभा ८१ सदस्यीय छ । जसमा सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो । ४१ एमाले एक्लैको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro