site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
डर्टमन्ड फाइनलमा 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा होल्सटेइन केइलमाथि फराकिलो जित निकाल्दै डर्टमन्ड फाइनलमा पुगेको हो ।

डर्टमन्डले होल्सटेइनलाई ५–० ले पाराजित गर्‍यो । घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जियोभानी रेनाले दुई गोल गरे । मार्काे रिउ, थोर्गन हाजार्ड र जुड बेलिङ्गमले समान एक–एक गोल थपे ।

डर्टमन्डले सबै गोल पहिलो हाफमा गरेको थियो । उपाधिका लागि अब डर्टमन्डले आरबी लाइपजिगसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro