site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
रायडुको उत्कृष्ट पारीमा चेन्नईद्धारा मुम्बईलाई बलियो लक्ष्य 
SkywellSkywell

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङसले मुम्बई इन्डियन्सलाई २१९ रनको ललियो लक्ष्य प्रस्तुत गरेको छ । 

मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनायो । 

Dabur Nepal
NIC Asia

चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । 

२७ खेल खेलका रायडुले ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै ३६ बल खेलेका मोइन अलीले ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । ५० रन बनाएका डू प्लेसिसले २ चौका र ४ छक्का प्रहार गरे । 

बलिङतर्फ मुम्बईका लागि काइरन पोलार्डले २ विकेट लिए । त्यस्तै जस्प्रित भुम्राह र टेन्ट बोल्टले समान एक एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै चेन्नई तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ ।   लिगतमा ६ खेल खेलेको चेन्नई १० अंकका साथ तालिको शीर्ष स्थानमा छ । 

यता मुम्बई पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro