site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विदेश जाने यात्रुलाई विमानस्थल जान सहजीकरण गरिने, पत्रकारलाई सूचना विभागको पास अनिवार्य 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले ‘निषेधाज्ञा’ अवधिमा अन्तर्राष्ट्रिय यात्रुको लागि विमानस्थल जाने व्यवस्था गर्न सहजीकरण गर्ने भएको छ ।

“अन्तर्राष्ट्रिय उडानबाट देश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने,” आदेशमा भनिएको छ,“नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।

सञ्चारकर्मीको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro