site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनको अयोध्यापुरीमा राखिने मूर्तिको बालुवाटारमा पूजा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेका छन् । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मूर्ति चितवन लैजानुभन्दा पहिले पूजा गरेका हुन् ।

मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै गरेका थिए । 

प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउँदै आएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC