बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चितवनको अयोध्यापुरीमा राखिने मूर्तिको बालुवाटारमा पूजा
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेका छन् । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मूर्ति चितवन लैजानुभन्दा पहिले पूजा गरेका हुन् ।

मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको छ । 

Rohto Landing

Agani Group

रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै गरेका थिए । 

प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउँदै आएका छन् । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्