site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण 

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ कोरोना संक्रमितको मृत्यु भएको छ । 
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७४ हजार ३०८ पुगेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको तथ्यांक छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro