site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यालयमा संक्रमित भेटिएमा एक हप्ता बन्द 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न तोकता गरे पनि काठमाडौं महानगरपालिकाले घुमाउरो पाराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

महानगरपालिकाको प्रमुखस्तरको २ गतेको बैठकको निर्णयअनुसार कोभिड १९ को बढ्दोक्रम देखिएकाले कुनै विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तिमा एक हप्ता बन्द गर्ने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्द विद्यालय वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गराउन काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले अनुरोध गरेको छ । 

यस्तै, त्यस्तो अवस्था नरहेका विद्यालयको हकमा स्वास्थ्य मापदण्ड अपनाई अभिभावकसमेतको सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । 

Global Ime bank

सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा जारी गरेका मापदण्डहरुको कडाइका साथ पालना गर्न विभागले अनुरोध छ । 

विभागका प्रमुख रामप्रसाद सुवेदीले कोभिड १९ को डरले विगतमा विद्यालय बन्द गर्दा विद्यालय खोल्नै कठिन भएकोले नरम निर्णय गरेको बताए । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC