site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आधा कर्मचारी संक्रमित भएपछि भारतको सर्वोच्चका न्यायाधीशले घरबाटै काम गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका न्यायाधीशहरुले घरबाटै काम गर्ने भएका छन् । अदालतका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार न्यायाधीशले घरबाटै काम गर्ने निर्णय गरेका हुन् ।

अदालतको कक्ष र परिसरलाई अहिले स्यानिटाइज गर्ने कार्य जारी रहेकाले नियमित समयभन्दा एक घण्टा ढिलो गरी काम सुरु हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

अदालतका कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि अवस्था जोखिमपूर्ण बन्दै गएको छ । गत वर्ष ६ न्यायाधीशमा संक्रमण भेटिँदा भएको जस्तो अवस्था आउन नदिन अत्यन्त सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन् । टाइम्स अफ इन्डियाबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC