बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
धरहरा पुनर्निर्माण अन्तिम चरणमा (तस्बिरसहित)
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । निर्माणाधीन धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । 

कोभिड १९ को  कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको थियो ।  

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । 

Agani Group

धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३५० जनाले काम गरेका थिए । लकडाउनको समयमा २५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिएको थियो । 

sarbottam cement

तस्बिर : अभिषेक महर्जन

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्