site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगप्रति प्रचण्ड–नेपालको असन्तुष्टि– ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि निर्वाचन आयोगले निर्णय नगरेकोमा खेद प्रकट गरेको छ । उक्त समूहको केन्द्रीय कमिटी बैठकले खेद प्रकट गरेको हो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले कानुनसम्मत् निर्णय गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि स्पष्ट निर्णय नआएकोमा खेद प्रकट गरेको छ । निर्णय गर्न जोडदार माग गरेको छ,” उनले भने, “ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो ।”

निर्णयमा ढिलाइ गरेकोमा आयोगलाई पत्रचार पनि गर्न सकिने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC