site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिमा समिति र सहरी विकास भवन निर्माण विभागबीच सम्झौता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिमा समिति र सहरी विकास भवन निर्माण विभागबीच भवन निर्माण सम्झौता भएको छ । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भवन ७० करोड लागतमा बन्ने छ ।

नेपाल इन्जिनियरीङ अध्ययन संथानले दुई वर्ष अगाडि तयार गरेको डिजाइन अनुसार नै सम्झौता भएकाले अहिलेको मुल्यअनुसार लागत मुल्यमा समायोजन गर्नेगरी सम्झौता भएको हो । अहिलेको लागत मुल्य ७० करोडभन्दा बढी हुन आएमा बढेको रकम बिमा समितिले भवन निर्माण विभागलाई दिनु पर्नेछ ।

शहरी विकास भवन निर्माण विभागले नै ठेक्का लगाएर भवन निर्माण गर्नेछ भने निर्माण सुरु गरेको ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC