देश
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेटबाट बुधबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुलाका जगत धामी छन् । सो क्षेत्र निषेधित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा९५प ९११८ नम्बरको मोटरसाइकलमा सवार भएर उनले प्रचण्ड र माधव नेपाललाई गाली गरेको र प्रधानमन्त्री केपी शर्मा ‘ओली जिन्दावाद’ भन्दै नारा लगाइरहेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७ १३:५६
प्रतिक्रिया दिनुहोस्