site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीलाई हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरमा प्रहरीलाई  एक हजार रुपैयाँ घुस दिन खोज्दा एकजना पक्राउ परेका छन् । मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ का २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिएपछि प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC