बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मंगल ग्रहमा अमेरिकी अन्तरिक्ष यान अवतरण
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, फागुन ७, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले सार्वजनिक गरेको छ ।   

६ वटा पांग्रा भएको यान करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान मंगल ग्रहमा अवतरण गरेको बीबीसीले जनाएको छ । यो यात्रा तय गर्न सात महिना लागेको समाचारमा उल्लेख छ । 

पर्सिभिअरन्सले मंगल ग्रहमा जीवन सम्भव छ वा छैन अध्ययन गर्ने छ । 
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, फागुन ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्