site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरका १८ सय स्थायी कर्मचारीको तह बढ्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७  जारी गर्दै १८ सय स्थायी कमर्चारीलाई एक-एक तह बढुवा गरेको छ । महानगरले स्थायी दरबन्दीका कर्मचारीको एकएक तह बढुवा गरेको हो । 

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नगरसभाको बैठकले सो ऐन पारित गरेलगत्तै कर्मचारी एकएक तह बढुवा भएको बताए ।

‘‘संघबाट पाँच वर्ष सेवा अवधि पूरा गरेका शाखा अधिकृत महानगरमा आठौँ, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी अवधि पार गरेका कर्मचारी दशौं तहमा कार्यरत छन्,” उनले भने, ‘‘महानगरमा बीस वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा कार्यरत हुँदा महानगरले असन्तुष्टि जनाउँदै आएको थियो । यसरी कर्मचारी बढुवा हुँदा कर्मचारीको तलब पनि स्वतः बढेको छ । महानगरलाई महिनामा ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३० करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC