बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतमा कोरोनाले १ लाख ५४ हजारको मृत्यु 
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, माघ २४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८२३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४०८ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ करोड ८ लाख २ हजार ५९१ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, माघ २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्