




काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८२३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२० संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०८ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ करोड ८ लाख २ हजार ५९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार