site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
केन्द्रीय सदस्य वाग्लेको निधन रहस्यमय : प्रवक्ता श्रेष्ठ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधन भएको छ । उनको निधन रहस्यमय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

वाग्लेको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताएका छन् । “हाम्रो पार्टीको केन्द्रीय सदस्य डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ । अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योद्धाको निधनबाट पार्टी र आन्दोलनमा ठूलो क्षति भएको छ,” उनले फेसबुकमा लेखेका छन् ।

गएराति सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ प्रहरी कार्यालयका डीआईजी धिरजप्रताप सिंहले उक्त जानकारी दिएका हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC