site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपतिनाथको राममन्दिरको आधुनिक भवन निर्माण अन्तिम चरणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पशुपतिनाथको राममन्दिरको पुरातात्विक महत्वको आधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । राममन्दिरका भागवानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले पुरातात्विक महत्त्वको १७ कोठाको भवनमा एउटा ठूलो र मिनिहल निर्माण अन्तिम चरणमा पुगेको बताए ।
 
उनले भने, ‘‘२०४४ सालदेखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको थियो । भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको सात करोड सहयोगमा प्राचीन शैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ ।”  

भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिनेछ । हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन् ।  
    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC