site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माउन्ट के टु चढेर विश्व कीर्तिमान बनाएर फर्किए १० नेपाली (भिडियोसहित)

काठमाडौं । पाकिस्तानको माउन्ट के टु चढेर १० नेपाली स्वदेश फर्किएका छन् । उनीहरुले जाडो मौसममा चढेर विश्व कीर्तिमान कायम गरेका हुन् । १० नेपाली शेर्पाले शनिबार साँझ ५ बजे के टुको शिखर पुगेका थिए । 

निर्मल पुर्जाको नेतृत्वमा गएका मिङ्मा डेभिड, मिङ्मा तेन्जी, मिङ्मा ग्याल्जी, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए ।

Dabur Nepal

माउन्ट के टु विश्वको दोस्रो अग्लो हिमाल हो । के टु समुद्र सतहबाट ८ हजार ६११ मिटर उचाइमा रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro