बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारत र चीनका सेनाबीच झडप 
बाह्रखरी - सोमबार, माघ १२, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । चीन र भारतका सैनिकबीच सिक्किमको नाकुला क्षेत्रमा झडप भएको छ । भारतीय सेनाले पुष्टि झडपको पुष्टि गरेको बीबीसीले जनाएको छ । दुई देशका सैनिकबीच भएको झडपमा दुवै पक्षका केही सैनिक घाइते भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले चीनका २० र भारतका ४ जना सैनिक घाइते भएको जनाएका छन् ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, माघ १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्