site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कंक्रिटमय कमलपोखरीको विरोधमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माणाधीन कमलपोखरीमा कंक्रिटको प्रयोग र काममा ढिलासुस्ती गरिएको भन्दै अभियन्ताले प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले रानीपोखरीबाट पाठ सिक्न नसकेको भन्दै शुक्रबार अनुहारमा हिलो दलेर उनीहरुले विरोध जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कमलपोखरीको सुकाउन नमिल्ने माटो सुकाइएपछि बाँकी रहेको माटो अनुहारमा पोतेर प्रदर्शनमा उत्रेको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधरले बताए ।

‘‘काठमाडौं महानगरपालिकाले रानीपोखरीबाट पाठ सिक्नपर्ने हो,’’ उनले भने, ‘‘जसले कमलपोखरीको दोहन पनि रोक्न सकेका छैनन् । जीवनका आधारभूत वस्तु माटो र पानीसँगको आत्मीयता दर्शाउन चाहन्छौँ ।’’

Global Ime bank

कमलपोखरी स्पोटर््स क्लबका अध्यक्ष भीमसेन मैनालीले निर्माण व्यवसायीले लापरबाही गरिरहेको आरोप लगाए । उनले भने, ‘‘निर्माण व्यवसायीले गरेको लापरबाही असह्य छ । यसमा काठमाडौं महानगरपालिका गम्भीर भएर अनुगमनमा लाग्न जरुरी छ ।’’

तस्बिरहरुः कविराज कार्की/बाह्रखरी ।

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC