site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राजधानीमा थप १५ दिनसम्म आपत्‌काल घोषणा 
Sarbottam CementSarbottam Cement

वासिंटन । अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी हुने बताएका छन् ।

मेयर म्युरिअल बोसरले भनेका छन्, “धेरै मानिस यहाँ हतियारसहित हिंसामा संलग्न हुन र विनाशकारी गतिविधिका लागि आइरहेका छन् । उनीहरुले केमिकलदेखि इँटा, बोतल, बन्दुक सबै फालिरहेका छन् । र तिनको लक्ष्य अझै यसलाई जारी राख्नेछ । ”

Prabhu Bank
Agni Group
NIC Asia


यो आपत्‌काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्‌कालीन कार्यको तयारी पनि गरिनेछ । यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

सहरमा अहिले पनि कर्फ्यु जारी छ । दर्जनौँ मानिसलाई यसको उल्लंघनको अभियोगमा पक्राउ गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC