site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि २ हजार 'हाई-डिपेन्डेन्सी युनिट' बनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि दुई हजार 'हाई-डिपेन्डेन्सी युनिट' स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा दुई हजार वेडको मोनिटरसहितको अक्सिजन वेड स्थापनाको तयारी भइरहेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, पाटन र आर्मी अस्पताललगायतमै मोनिटर र अक्सिजनसहितका दुई हजार बेड बनाउने तयारी भइरहेको छ ।

एउटा वेडका लागि १७ लाख पर्ने उनले बताए । उनले भने,“अर्थ मन्त्रालयमा बजेटको माग गरिएको छ र निकासा हुने बित्तिकै काम सुरु गछौँ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC