site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप ४ दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण नभएका वा सामान्य लक्षण नभएका सामान्य लक्षण भएर अस्पताल भर्ना भएका संक्रमितहरुलाई १० दिनमा पीसीआर परीक्षण गरेर नेगेटिभ भएमा होम आइसोलेनमा पठाउने र पोजेटिभ देखिएमा थप चार दिन अस्पताल राखेर बिना परीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन गरिएको छ । 

अस्पतालमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा सरकारले शोधभर्ना नगर्ने उनले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC