बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन
Godraj friday
Godraj friday
बाह्रखरी - बुधबार, भदौ १०, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप ४ दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण नभएका वा सामान्य लक्षण नभएका सामान्य लक्षण भएर अस्पताल भर्ना भएका संक्रमितहरुलाई १० दिनमा पीसीआर परीक्षण गरेर नेगेटिभ भएमा होम आइसोलेनमा पठाउने र पोजेटिभ देखिएमा थप चार दिन अस्पताल राखेर बिना परीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन गरिएको छ । 

अस्पतालमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा सरकारले शोधभर्ना नगर्ने उनले जानकारी दिए । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्