बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नवलपरासीमा निषेधाज्ञा, मानिसहरुको जमघटमा रोक 
Godraj friday
Godraj friday
बाह्रखरी - शुक्रबार, साउन ३०, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिन मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्