site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
साउने सोमबार, शिवालयमा भक्तजन ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज अन्तिम साउने सोमबार । देशभरका शिवालयमा पूजाका लागि भक्तजन पुगेका छन् । 

अघिल्ला वर्षहरुमा शिवालयमा भक्तजनको घुइँचो लाग्‍ने गरे पनि यसपटक कोरोना संक्रमणका कारण सबै भक्तजन शिवालय पुग्‍न सकेका छैनन् । 

यसैक्रममा आज साउनको अन्तिम सोमबारका दिन काठमाडौंको हनुमानढोकामा रहेको महादेवको मन्दिरमा पनि वरपरका भक्तजन पुगेका छन् । आजको दिनमा उपवास बसी शिवजीको पूजा तथा दान गरे पुण्य मिल्ने जनविश्‍वास छ । हेरौं थप तस्बिर :

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC