site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्मृति ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बीपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरिएको ट्रस्टले जनाएको छ ।

साहित्य सम्मान पुरस्कारको धनराशी एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको धनराशि ५१ हजार रहेको छ ।

Global Ime bank

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजकत्वमा सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिले उहाँहरुलाई पुरष्कृत गर्ने  सर्वसम्मत निर्णय गरेको कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

उहाँका अनुसार ट्रस्तले पुरस्कारहरु आगामी भदौ २४ गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC