site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी पिडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेता श्रेष्ठको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुको पहिचान, राहत, उद्धार र उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले बाह्रखरीसँग कुरा गर्दै यस्तो आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनले सरकारसँग आग्रह गर्दैै लेखेका छन्,“वर्षातको मौसम सुरुवात भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपहरुबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । सर्वप्रथम म विभिन्न प्रकोपका घटनाहरुमा परि मृत्युवरण गर्ने व्यक्तिहरुका हार्दिक श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै प्राकृतिक प्रकोपहरुबाट पिडित व्यक्तिहरुको पहिचान, उद्धार, राहत र उचित क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”

उनले विपदमा परेका नागरिकको उद्धार र राहतका लागि पार्टी कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC