site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नेपाल–भारत सम्बन्धमा ठूलो दुर्घटना हुन सक्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल–भारतबीच पछिल्ला दिनमा देखिएको विवाद झनै बढ्ने संकेत देखिएको छ । नेपालले भारतीय न्युज च्यानलको प्रशारणमा रोक लगाएको छ, भारतीय सञ्चारमाध्यमले नेपालका बारेमा गलत टिप्पणी लगातार सार्वजनिक गर्दै आइरहेका छन् ।

नेपालका बारेमा गलत टिप्पणी गरेको भन्दै सरकारले अनौपचारिक निर्देशनमा सेवा प्रदायक संस्थाले भारतीय न्युज च्यानलको प्रशारणमा रोक लगाएका छन् । एकजना राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले सम्बन्धमा तत्काल सुधार नआए ठूलो दुर्घटना हुन सक्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँग भिडियो कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत छ बाह्रखरीका बलराम पाण्डेसँग राजनीतिक विश्लेषक सुवेदीले गरेको कुराकानीः
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC