site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन लिभरपुल विजयी
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिस प्रीमियर लिग च्याम्पियन लिभरपुल विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एअटन भिल्लामाथी २-० गोलले विजयी भएको हो ।

लिभरपुलको जितका लागि सडिओ माने र कोर्टिस ओनेसले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोली लिभरपुुलले अग्रता लिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले नाबी केइटाको पासमा गोल गर्दै लिभरपुललाई १-० गोलको अग्रता दिलाएका हुन् । त्यस्तै खेल सकिन एक मिनेट बाँकी रहँदा जोनेसले गोल गर्दै अग्रता दोब्बर पारे । उनले खेलको ८९ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाएक हुन् ।

जितसँगै लिभरपुलको ३३ खेलबाट ८९ अंक पुगेको छ । पराजित एस्टन भिल्ला २७ अंकसहित रेलिगेसन जोनमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC