विशेष
काठमाडौं । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण १ हजार १ जनाको मृत्यु भएको छ । सोही अवधीमा ब्राजिलमा २९ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् ।
ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ हजार ४० पुगेको छ । संक्रमितको संख्या ६ लाख ४५ हजार ८२६ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७ ०७:३९
प्रतिक्रिया दिनुहोस्