site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोस्टालाई ६ महिना जेल सजाय, तर जेल बस्‍नु नपर्ने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस स्टार खेलाडी डियागो कोस्टालाई कर छलीको आरोप जेल सजाय सुनाइएको छ । 

स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड स्पेनको एक अदालतले बिहीबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१४ मा चेल्सीबाट एट्लेटिकोमा आउँदा कोस्टाले एक मिलियन युरो राज्यलाई ठगेको बताइएको छ । यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवानासमेत गरेको छ ।

६ महिना जेल सजाय पाए पनि उनले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्षभन्दा कम जेल सजाय पाए जरिवाना तिरेपछि जेल जानु पर्दैन । यस्तै तस्बिर अधिकारबापतको एक मिलियन युरोभन्दा बढी सार्वजनिक नगरेको उनमाथि आरोप छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC