site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनकपुरमा अटोमेटिक पेस्तोल र गोलीसहित राइन पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनुषा । जनकपुर उपमहानगरपालिका–१७ बलौनीबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका–८ भम्रपुरा बस्‍ने डिके भनिने २० वर्षीय अजिजुल राइन छन् । उनको साथबाट एक था अटोमेटिक पेस्तोल, म्यागजिन ३ थान, गोली ५ राउन्ड र चक्कु १ थान बरममद भएको प्रहरीले जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका–१७ बलौनीस्थित आपँको बगैचामा ज ४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा हतियार फेला पारेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement