site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पछिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ७५१ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभरमा ९४ हजार ७५१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २० हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

ब्राजिलमा १६ हजार ५१७, रुसमा ९ हजार २६३, भारतमा ६ हजार १४७, पेरुमा ४ हजार ५५०, बेलायतमा २ हजार ४१२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा २७ जना कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा पहिचान भएको छ । 

हालसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । 

Global Ime bank

२६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC