site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपिलवस्तुका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु-०८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् । 

बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Global Ime bank

हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC