site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्