site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश 

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै बुधबार बेलुका पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro