site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्ना ११० नागरिक लिन रसियाको विमान काठमाडौंमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा रहेका ११० नागरिक स्वदेश लैजान रसियाको विमान काठमाडौं आइपुगेको छ ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले ११० जना रसियन नागरिक विमानस्थलभित्र प्रवेश गरेको जानकारी दिए । यसअघि भुटानले नेपालमा रहेका २ नागरिक लैजानका लागि विमान पठाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement