बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आफ्ना ११० नागरिक लिन रसियाको विमान काठमाडौंमा
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नेपालमा रहेका ११० नागरिक स्वदेश लैजान रसियाको विमान काठमाडौं आइपुगेको छ ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले ११० जना रसियन नागरिक विमानस्थलभित्र प्रवेश गरेको जानकारी दिए । यसअघि भुटानले नेपालमा रहेका २ नागरिक लैजानका लागि विमान पठाएको थियो ।
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्